२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

एकैदिन ४८९७ जना कोरोना संक्रमित, कुल ३ लाख १२ हजार

प्रकाशित मिति : २०७८ बैशाख १५ गते
- ADVERTISEMENT -

काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८९७ जनामा कोरोना संक्रमित थपिएका छन् । बुधबार प्रेस ब्रिफिङ मार्फत थप ४ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कूल संक्रमितको संख्या तीन लाख १२ हजार ८२२ पुगेको छ । त्यस्तै ७७३ जना उपचारपछि डिस्चार्ज भएका छन् भने निको हुनेको संख्या दुई लाख ७९ हजार २७४ पुगेका छन् ।
त्यसैगरी आजै काठमाडौैंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

- ADVERTISEMENT -