चितवन । विश्वभर कोरोना संक्रमित बढ्दै गएको र नेपालमा पनि महामारीको रुप लिन सक्ने भन्दै चितवनमा पनि निषेधाज्ञा जारी हुने भएको छ । अन्य केही जिल्लाहरुमा यस अघि नै निषेधाज्ञा जारी भइसकेका छन् ।
चितवनमा भने भोलि (बिहीबार)देखि निषेधाज्ञा जारी हुने भएको हो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले भोलि राति १२ बजेदेखि १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा बैशाख १६ गते बिहीबार राति १२ बजेबाट सुरु हुने र ३१ गतेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।
के खुल्छ ?
निषेधाज्ञामा स्वास्थ्य संस्था, फार्मेसी विद्युत कार्यालय, दुर सञ्चार तथा ईन्टरनेट सेवा खानेपानी, फोहोर मैला व्यवस्थापन ग्यास तथा पेट्रोलियम पदार्थ तरकारी, फलफुल, खाद्यान्न, दुधजन्य पदार्थ, पशुपन्क्षी, दाना, माछा, अन्डा सम्बन्धि सेवा स्वास्थ्य मापदण्ड पूरा गरि कलकारखाना बिरामी बाहेक २ जना कुरुवासहित एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्य सामाग्री ढुवानी गर्ने सवारी साधन, मालबाहक सवारी साधन, निर्माण सामाग्री ढुवानी गर्ने साधन, सरकारी काममा प्रयोग हुने सवारी बैंक तथा एटिएमका सवारी साधन सञ्चारकर्मीले प्रयोग गर्ने साधन कृषि उपकरण ढुवानी गर्ने साधन खुल्ने भएका छन् ।
के खुल्दैन ?
निषेधाज्ञामा अत्यावश्यक काम बाहेर बाहिर निस्कन नपाइने सभा, सम्मेलन, गोष्ठी, जात्रा, महोत्सव सिनेमा हल, रेष्टुरेन्ट, दोहोरी, पार्टी प्यालेस, फुटसल, पुस्तकालय, जिमखाना, हेल्थ क्लब, ब्युटीपार्लर, सैलुन टेलरिङ सबै शैक्षिक संस्थाहरु लामो तथा छोटो दुरीका सवारी साधन, मठ मन्दिर, गुम्बा, चर्चलगायतका सबै धार्मिक स्थलहरु वनमा हुने जंगल सफारी, अत्यावश्यक बाहेकका सेवा दिने कार्यालय सबै बन्द हुने भएका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा पनि अन्ततः निषेधाज्ञा, अत्यावश्यक बाहेक सबै बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












