काठमाडौं / नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संख्या हालसम्मकै रेकर्ड हो । यसअघि बुधबार देशभर ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो ।
कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्। हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
नेपालमा थप ९०७० जनामा कोरोना संक्रमण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
