काठमाडौं / चीनको बेइजिङबाट ४ सय वटा अक्सिजन सिलिन्डर काठमाडौं आइपुगेको छ ।
उक्त अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।
चीनले अनुदानमा दिएका २० हजार अक्सिजन सिलिन्डरमध्ये ४ सय आज आएको हो ।
नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ ।
यो उडानमा चार पाइलटसहित चालक दलका १४ सदस्य सहभागी थिए ।
चीनबाट ल्याइयो ४ सय वटा अक्सिजन सिलिन्डर

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
