चितवन / नक्कली परिचय पत्र देखाई आफू पत्रकार बताउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । भरतपुर ३ पुल्चोकमा चेकजाँच गर्ने क्रममा उक्त व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सरोज गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीका अनुसार पक्राउ परेका व्यक्ति गैंडाकोट–५ का २२ वर्षीय विजय लामिछाने हुन् । पक्राउ परेका लामिछानेले गैँडाकोटस्थित आमा डिजिटल फ्लेक्स प्रिन्टको कार्डमा प्रेस लेखेको परिचयपत्र भिरेको थियो ।
चेकजाँच क्रममा लामिछानेले रिपोर्टर हुँ भन्दै देखाएको परिचयपत्र शंका लागि सोधपुछ गर्दा कुनै सञ्चारमाध्यमको सम्वाददाता नभएको प्रहरीले पुष्टि गरेको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको उनले बताए ।
पछिल्लो समय कोरोनाको दोस्रो लहरसँगै भएको निषेधाज्ञापछि बजारमा नक्कली पत्रकारको बिगबिगी बढ्दै गएको छ ।
- ADVERTISEMENT -

नक्कली प्रेस कार्डसहित एकजना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
149.31
149.91

European Euro
1
175.69
176.39

UK Pound Sterling
1
201.84
202.66

Swiss Franc
1
191.53
192.30

Australian Dollar
1
106.95
107.38

Canadian Dollar
1
109.34
109.78

Singapore Dollar
1
117.42
117.90

Japanese Yen
10
9.38
9.42

Chinese Yuan
1
21.91
21.99

Saudi Arabian Riyal
1
39.81
39.97

Qatari Riyal
1
40.96
41.12

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.65
40.81

Malaysian Ringgit
1
37.79
37.94

South Korean Won
100
10.16
10.20

Swedish Kroner
1
16.33
16.39

Danish Kroner
1
23.51
23.60

Hong Kong Dollar
1
19.07
19.14

Kuwaity Dinar
1
487.38
489.34

Bahrain Dinar
1
395.89
397.48

Omani Rial
1
387.81
389.37












