नवलपुर / नवलपुर जिल्लामा जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईका अनुसार निषेधाज्ञामा अझै पनि विवाह व्रतवन्ध भने रोक लगाइएको छैन । बढीमा १० जनासम्मको उपस्थितिमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विवाह व्रतवन्ध गर्न भने छुट दिइएको छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुलाई भने कडाई गरिएको छ ।
तरकारी फलफूल, दुध तथा दुधजन्य र खाद्यन्नका पसल हरेक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म दिनको ३ घण्टा मात्रै खोल्न पाइने, औषधि पसल व्यवसाय बाहेक अन्य सबै बन्द हुने निषेधाज्ञामा भनिएको छ ।
जिल्लामा आफूखुशी अक्सिजन लगायत सहयोग संकलन गर्न र वितरण तथा हस्तान्तरण गर्न नपाइने नियम बनाइएको छ । अबबाट एकद्वार प्रणालीमार्फत नै त्यस्ता सामग्री हस्तान्तरण गर्नुपर्ने नियम बनाइएको प्रजिअ भट्टराईले जानकारी दिए ।
नवलपुर जिल्लामा निषेधाज्ञा गत वैशाख २१ गते राति १२ बजेदेखि जारी भएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

निषेधाज्ञा जेठ १४ गतेसम्म थप, जुनसुकै सहयोग एकद्वार प्रणाली

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
171.06
171.77

UK Pound Sterling
1
197.07
197.89

Swiss Franc
1
186.61
187.38

Australian Dollar
1
101.57
101.99

Canadian Dollar
1
105.82
106.26

Singapore Dollar
1
113.88
114.35

Japanese Yen
10
9.21
9.25

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.71
39.88

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
16.04
16.11

Danish Kroner
1
22.90
22.99

Hong Kong Dollar
1
18.53
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.98
385.57

Omani Rial
1
376.02
377.58












