Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर-१६ मा एन्टिजेन परीक्षण सुरु, ६ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते

चितवन / भरतपुर वडा नं. १६ मा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार २२ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको वडाध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
अध्यक्ष हमालका अनुसार प्रथम चरणको एन्टिजेन परीक्षण भएकोले संख्यात्मक रुपमा थोरैको उपस्थिति भएको बताए । समुदायस्तरमा पहिलो पटक भएर धेरैले थाहा नभएका कारण उपस्थिति न्यून भएको उनको भनाइ थियो ।
भरतपुर वडा नं. ३, ४ र १६ नगरभित्रका कोरोना संक्रमण शंकास्पद स्थानीयवासीलाई लक्षित गरी एन्टिजेन परीक्षण आज (बिहीबार) बाट सुरु गरिएको हो । उनले प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण गराइने जानकारी दिए ।
पहिलो चरणमा २०० किट ल्याइएको उनले बताए । समुदायस्तरमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्न एन्टिजेन परीक्षणले सहयोग मिल्ने उनको भनाइ छ ।
कोरोना भाइरस महामारीका कारण वडा हुने काम कारवाही पनि ठप्प छ । पछिल्लो समयमा दोस्रो लहरको कोरोना भाइरस तिब्र रुपमा फैलिरहेको सबै नगरवासीहरुलाई सचेत हुन पनि उनले अपिल गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23