काठमाडौं / बागमती प्रदेश राष्ट्रियसभा सदस्य पदका लागि भएको उपनिर्वाचन अन्तर्गत मतगणना सुरु भएको छ । बिहान ९ बजे सुरु भएको मतदान ३ बजे सम्पन्न भएको थियो ।
मतपरिणाम आज नै साँझसम्ममा आउने सम्भावना रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा ९७ प्रतिशत मत खसेको छ । १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् ।
स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’, डा. खिमलाल देवकोटा र कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।
- ADVERTISEMENT -
राष्ट्रियसभा उपनिर्वाचनको मतगणना सुरु
May 20, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -