निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

माडीका विपन्न परिवारलाई खाद्यान्न सहयोग

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते
- ADVERTISEMENT -

माडी / राष्ट्रिय युवा संघ माडीका अध्यक्ष मुन्ना मियाले जन्मदिनको अवसरमा माडी ८ का अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।
माडी नगरपालिका वडा नं ८ अति विपन्न सुकराम दर्जी, अशक्त जेष्ठ नागरिक जितबहादुर चेपाङ, एकल पुरुष एवम् सन्यासी गंगा गिरीलाई चामल, दाल, नुनलगायत सरसफाइका सामानहरु उनीहरुको घरमै पुगेर उपलब्ध गराएका हुन् ।
सहयोगका सामानहरु ग्रहण गर्दै जेष्ठ नागरिक जितबहादुर चेपाङले विपन्न परिवारको समस्या बुझेर कोरोना महामारीको समयमा पनि घरमै आई सहयोग गर्नु भएकोमा धन्यवाद दिए । उनले अति विपन्न परिवारलाई यो विषम परिस्थितिमा सहयोग गर्नुहुन सबैलाई अपिल समेत गरेका छन् ।
कार्यक्रममा माडी नगरपालिका वडा नं ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, नेकपा एमाले माडीका युवा नेता रामेश्वर चौधरी, राष्ट्रिय युवा संघ चितवनका सह संयोजक दिपक भण्डारीको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58