चितवन / बाघको आक्रमणबाट माडीमा एक युवक घाईते भएका छन । घाईते हुनेमा माडी नगरपालिका वडा नम्बर ७ गोपालनगरका थमन बहादुर भुजेल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज अपरान्ह सवा २ बजेतिर सोही ठाउंँकै गौरीनगर सामुदायिक वनमा भैसी चराउन गएका भुजेललाई बाघले एक्कासी आक्रमण गरेको थियो ।
आक्रमणबाट गम्भिर घाईते उनको माडीको बघौडा अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

माडीमा बाघको आक्रमणबाट एक घाईते
May 21, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
