चितवन / प्रेस चौतारी नेपाल चितवनलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । कालिका दैनिक अनलाइनका निर्देशक आकाश बन्जराद्वारा प्रेस चौतारी चितवनलाई शुक्रबार स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको हो ।
उक्त स्वास्थ्य सामग्री कालिका दैनिकका प्रधान सम्पादक तथा प्रेस चौतारी नेपालका बामगती प्रदेश सहसंयोजक शिशिर सिंखडा मार्फत प्रेस चौतारी चितवनका सचिव कृष्ण आचार्यलाई हस्तान्तरण गरिएको थियो । स्वास्थ्य सामग्री पाँच हजार थान माक्स र १ सय वटा सेनिटाइजर सहयोग गरिएको बताइएको छ ।
कोरोनाका कहरका बेला अंग्रपक्तिमा रहेर सुचना प्रवाह गर्ने तथा फिल्डमा खटिने पत्रकारहरुलाई पहिलो चरणमा र दोस्रो चरणमा सबै पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरिने सचिव आचार्यले बताए ।
स्वास्थ्य सामग्री सहयोगी निर्देशक बन्जारा ग्लोबल गोर्खा समाजका कोषाध्यक्ष समेत हुनुहुन्छ ।
- ADVERTISEMENT -

प्रेस चौतारी चितवनलाई स्वास्थ्य सामग्री सहयोग
May 22, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
