निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सीसीएमसीको प्रमुखमा बालानन्द शर्मा नियुक्त

प्रकाशित मिति : २०७८ जेष्ठ ११ गते
- ADVERTISEMENT -

काठमाडौं / सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको प्रमुखमा बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् वैठकले शर्मालाई कोभिड संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण मानिएको सीसीएमसीको प्रमुखमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाली सेनाका पूर्व रथी शर्माले यस अघि सेना समायोजन विशेष समितिको संयोजक भएर काम गरेका थिए । उनै शर्मालाई सरकारले सीसीएमसीमा नियुक्त गरेसँगै अब प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिको सदस्य सचिव भएर काम गर्नेछन् ।
कोरोना नियन्त्रणका लागि आवश्यक योजना तर्जुमा गरी सरकारबाट निर्णय गराएर सीसीएमसीले कार्यान्वयन गर्नेछ ।
यसअघि सो निर्देशक समिति उपप्रधानमन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको थियो । प्रधानमन्त्री केपी ओलीले पोखरेललाई सो जिम्मेवारीबाट हटाएर आफैले त्यसको नेतृत्व गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48