चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले दोस्रो पटक निषेधाज्ञा थप गरेको छ । प्रशासनले एक सुचना जारी गरी दोस्रो पटक जेठ २० गतेसम्म निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
प्रजिअ लामिछानेद्वारा जारी सूचनामा नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण जिल्लामा अझै पनि तिब्र रुपमा फैलिरहेको हुँदा रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको उल्लेख छ ।
चितवनमा दोस्रो लहरको संक्रमण बढ्दै गएपछि प्रशासनले बैशाख १६ गते राति १२ बजे देखि बैशाख ३१ गते सम्म निषेधाज्ञाको जारी गरेको थियो । यस्तैगरी वैशाख ३१ देखि जेठ १३ गतेसम्म पहिलो पटक निषेधाज्ञा थप गरिएको थियो ।
भोलि जेठ १३ गते पहिलो पटकको निषेधाज्ञा सकिदैँछ ।
- ADVERTISEMENT -

चितवनमा दोस्रो पटक निषेधाज्ञा थप
May 26, 2021

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
