काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यो संख्या आज कोरोना पुष्टि हुनेको संख्या भन्दा धेरै हो । यस्तै, आज ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
- ADVERTISEMENT -

नेपालमा थप ६७१६ जना कोरोना संक्रमण मुक्त
May 26, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
