एजेन्सी / योगगुरु बाबा रामदेवमाथि कोरोना विरुद्धको खोपबारे भ्रम फैलाइएको आरोप लागेको छ ।
कोरोना विरुद्धको खोपबारे भ्रामक प्रचार गरेको भन्दै इन्डियन मेडिकल एसोशियसन उत्तराखण्डले उनीमाथि मानहानी मुद्दा दर्ता गरेको समेत बताइएको छ ।
सामाजिक सञ्जालमा रामदेवको भिडियो भाइरल भइरहेको छ । एसोसियसनले सोही भिडियोलाई आधार मानेर मुद्धा दर्ता गरेको हो ।
रामदेवले कोरोना खोपविरुद्ध गलत प्रचार गरेको भन्दै कारबाहीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एसोसियसनले पत्र पठाएको जनाएको छ ।
रामदेवलाई कोरोना विरुद्धको खोपबारे भ्रम फैलाइएको आरोप
May 27, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -