काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार प्रेस ब्रिफिङ मार्फत थप ६ हजार २०५ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेका छन् ।
यस्तै नेपालमा थप ४३६९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ३७०२ र एन्टिजेन विधिबाट ६६७ जनामा संक्रमण पुष्टि भएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५७ हजार ७९१ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट थप १०९ जनाको मृत्यु भएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ७ हजार २७२ पुगेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

नेपालमा आज ६२०५ जना कोरोनामुक्त, ४३६९ संक्रमण पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












