June 24, 2024

चितवनमा थप १६६ जना संक्रमित, एकैदिन ६ जनाको मृत्यु

May 31, 2021

चितवन / चितवनमा विगत २४ घण्टामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनले आज सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार भरतपुर महानगरपालिकामा ११७ जना, खैरहनीमा ९ जना, माडीमा ८ जना, रत्ननगरमा २० जना, राप्ती नगरपालिकामा ४ जना, कालिकामा ५ जना र इच्छाकामना गाउँपालिकामा ३ जनामा कारोना संक्रमण देखिएको हो ।
यस्तै कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -