२०८२ बैशाख २९, सोमबार
May 12, 2025
२०८२ बैशाख २९, सोमबार
May 12, 2025 Monday

आज अपरान्ह ४ बजे स्थायी कमिटी बैठक बस्दै एमाले

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते
File Photo
- ADVERTISEMENT -

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । यसअधि बुधबार सोहि समयकालागि बोलाईएको बैठक स्थगित भएको थियो ।
नेता माधवकुमार नेपाल पक्षका केही नेताहरुसँगको आन्तरिक परामर्श र छलफल जारी रहेको तथा बैठकको अन्य एजेण्डाबारेमा आन्तरिक गृहकार्य पूरा हुन नसकेपछि आजका लागि बैठक सारिएको स्रोतले जनाएको छ ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

- ADVERTISEMENT -