२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

दुई ट्रक ठोक्किए : दुई जनाको मृत्यु

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते
Photo : tukhabar

मकवानपुर / हेटौंडा–१५ रातोमाटेमा दुई वटा ट्रक ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भर्ने अर्का दुई जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको रातमाटेमा वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्लास्टिकको सामान बनाउने मेसिन बोकेको ना ५ ख ५९६३ नम्बरको ट्रकले सोही दिसाबाट चामल बोकेर आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा अन्दाजी ३० र ३५ वर्षका ठक्कर दिने ट्रकको चालक र सहचालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए । उनीहरुको पहिचान भने खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते भएका उनीहरुको उपचारको क्रममा हेटौंडा–१ मा रहेको सन्चो अस्पतालमा मृत्यु भएको डिएसपी रिमालले जानकारी दिए ।
दुर्घटनामा ना ५ ख १८६४ नम्बरको ट्रक चालक बारा कोल्हवी–१० का ५० बर्षीय ध्रुव चौधरी र सोही ट्रकका सहचालक रौतहट गजुरा –८ का २० बर्षीय बिकेस चौधरी घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46