धनुषा / मोटरसाइकल दुर्घटनामा परी धनुषा जिल्लाको पोर्ताहामा एक जना सैनिक जवानको मृत्यु भएको छ ।
बिग्रिएर रोकी राखिएको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा भीमदत्त गण सप्तरीमा कार्यरत नेपाली सेनाका जवान नरेन्द्र गिरीको मृत्यु भएको हो ।
पूर्व पश्चिम राजमार्गको गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहामा ना. ४ त १६८२ नम्बरको ट्रयाक्टरमा रा.६ प २८६३ नम्बरको मोटरसाइकल ठोक्किँएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
- ADVERTISEMENT -
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
June 5, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -