Opens in a new tab
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026
२०८३ आश्विन २२, बिहीबार
October 8, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पाँच महिनाकाे बालक तीन महिनादेखि अस्पताल, सहयाेगकाे लागि अपिल

प्रकाशित मिति : २०७८ जेष्ठ २५ गते
Photo : Temal Online

धुलिखेल / काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिका-७, महाङ्काल निबासी बालकृष्ण थापा मगरकाे नाती अम्बर थापा मगर र चमेली थापा मगरकाे छाेरा पाँच महिनाकाे बालक अंकित थापा मगर तीन महिनादेखि अस्पतालको शैय्यामा उपचाररत छन् । धुलिखेल अस्पतालमा तीन महिनादेखि उपचाररत अंकित मगरकाे राेगकाे प्रक्रिति यही नै हाे भनेर निष्कर्षमा नआएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
साईटाेमेगालाे भाइरसबाट ग्रसित भई रगत नबढेको, प्लाटलेसको मात्रा न्यून र बोनम्यारो सम्बन्धि समस्या होकी भन्ने आंकलनमा उपचार भईरहेकाे पारिवारिक स्राेतले बताएको छ । हाल करीब १०/११ दिन देखि दैनिक जसो २/३ पाउन रगत दिएर बच्चालाई रगतकाे अभाव हुनबाट बचाईराखेकाे अवस्था छ ।
याे महामारीको विषम परिस्थितिमा रगतकाे अभाव भई जुटाउन गाह्राे परेकाेले AB+ पाेजेटिभ समुहका रगत भएका ईच्छुक रक्तदाताहरुलाई यथाशीघ्र सम्पर्क नम्बर ९८४०१९२७७५ (बुबा,अम्बर थापा मगर), ९८६१६९७४३९ (आमा चमेली पुलामी, थापा) र ९८६२५४१०८४ (मामा भिम बहादुर मगर) लाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
के थाहा तपाईंको रगतको कारणले ती अबाेध बालककाे ज्यान बचेमा याे सुन्दर संसार हेर्ने उसकाे बाँकी इच्छा पुरा हुने थियाे । “रक्तदान नै जीवन दान हाे ।”

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.98
154.58
European Euro
1
173.17
173.84
UK Pound Sterling
1
203.95
204.75
Swiss Franc
1
185.24
185.96
Australian Dollar
1
107.32
107.74
Canadian Dollar
1
107.91
108.33
Singapore Dollar
1
120.44
120.91
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.97
23.06
Saudi Arabian Riyal
1
41.02
41.18
Qatari Riyal
1
42.24
42.41
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.93
42.09
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
11.50
11.55
Swedish Kroner
1
15.39
15.45
Danish Kroner
1
23.17
23.26
Hong Kong Dollar
1
19.62
19.70
Kuwaity Dinar
1
499.69
501.64
Bahrain Dinar
1
408.41
410.00
Omani Rial
1
399.95
401.51