मकवानपुर / मकवानपुर प्रहरीले हेटौँडाबाट खेल्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ बैंकरोडस्थित एक घरमा जुवा खेल्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीले उक्त घरको एउटा फ्याट भाडामा लिई जुवा खेलाउने व्यक्तिसहित थप चार जनालाई नगद २८ हजार रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
पक्राउ परेकाहरुको हाल नाम खुलेको छैन ।
उनीहरुलाई पक्राउ गरी जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरी नाप थप गर्ने तयारी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

५ जना जुवाडे पक्राउ
June 8, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
