February 11, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप १३३ संक्रमित, संक्रमणमुक्त १९ जना

June 11, 2021

चितवन / पछिल्लो २४ घण्टाभित्र चितवनमा ११३ जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ७२१ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै बाहिरी जिल्लाका २ जना कोरोना संक्रमितको ज्यान गएको कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी र दाङका रहेका छन् ।

- ADVERTISEMENT -