नवलपुर / नवलपुरमा जुवा खेल्ने ८ जना ४ लाख नगदसहित पक्राउ परेका छन् । निशेधाज्ञाको मौका छोपी नवलपुरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता दिलिपकुमार गिरीले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा कावासोती नगरपालिका वडा नं. २ का वर्ष २८ का सागर कुँवर, वर्ष २६ का हुस्ना मुबारक मिया, वर्ष ३६ का गोविन्द त्रिपाठी, वर्ष ४१ का रामजी पाण्डे, वर्ष ३५ का उज्वल मल्ल रहेका छन् । यसैगरी बर्दघाट नगरपालिका वडा नं. १५ का वर्ष २९ का लालबहादुर तामाङ, मध्यविन्दु नगरपािलका वडा नं. ३ का वर्ष २६ का नारायण खनाल रहेका छन् ।
प्रहरीले सोती नगरपालिका वडा नं. २ लोकतन्त्र चोक स्थित रामजी पाण्डेको घरमा जुवा खेल्दै गरेको अवस्थामा उनीहरुलाई ४ लाख ३२ हजार ६९५ नगदसहित नगद सहित पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्र्तगत अनुसन्धान कारवाही अघि बढाइएको प्रहरीले बताए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

निषेधाज्ञामा जुवा : ४ लाख बढी नगदसहित ८ जुवाडे पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
171.06
171.77

UK Pound Sterling
1
197.07
197.89

Swiss Franc
1
186.61
187.38

Australian Dollar
1
101.57
101.99

Canadian Dollar
1
105.82
106.26

Singapore Dollar
1
113.88
114.35

Japanese Yen
10
9.21
9.25

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.71
39.88

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
16.04
16.11

Danish Kroner
1
22.90
22.99

Hong Kong Dollar
1
18.53
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.98
385.57

Omani Rial
1
376.02
377.58












