निर्वाचन २५ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा थप ९२ संक्रमित, चाप घट्यो ५० प्रतिशत

प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते
- ADVERTISEMENT -

चितवन / पछिल्लो २४ घण्टामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय चितवनले जनाएको छ । आज सोमबार कोरोना पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकामा ६९ जना, खैरहनीमा ६ जना, माडीमा ४ जना, रत्ननगरमा ३ जना, राप्तीमा ८ जना र कालिकामा २ जना रहेका छन् ।
केही दिन यता चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप घट्दै गएको छ । जेठको पहिलो हप्तासम्म चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको चाप झण्डै ६०० जनाको हाराहारीमा पुगेको थियो तर यो संख्या घटेर २८६ मा झरेको छ ।
जसमध्ये आईसीयूमा १०७ जना, भेन्टिलेटरमा ३७ जना, एचडीयूमा ३७ जना र जेनरल बेडमा १४३ जनाको उपचार भइरहेको छ । यसैगरी बिगत २४ घण्टामा २७ जना बिरामी डिस्चार्ज भएका छन् । वैशाखको अन्त्य र जेठको पहिलो हप्तामा बिरामीको संख्या आईसीयूमा २०० बढी पुगेको थियो ।
यस्तैगरी दुई जना कोरोना संक्रमितको निधन भएको छ । मृतक मध्ये दुई जना नै बाहिर जिल्लाका हुन् । उनीहरु मध्ये एक जनाको भरतपुर अस्पताल र अर्काे एक जनाको चितवन मेडिकल कलेजमा निधन भएको हो । योसँगै चितवनमा २४४ जना संक्रमितको निधन भइसकेको छ । अहिले चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ५४२ जना रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58