२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

मृगौला पीडित मगरलाई बेल्जियमबाट आर्थिक सहयोग

प्रकाशित मिति : २०७८ असार ३ गते

चितवन / दुवै मिर्गौला फेल भएर उपचार गराईरहेका चितवनका लोकबहादुर मगरलाई सहयोग जुटेको छ ।बेल्जियममा बस्ने नेपालीहरुले उनलाइ सहयोग गरेका हुन ।चितवन सहायता कोष बेल्जियमको पहलमा सस्था सँग आबद्ध भएका सामाजिक ब्यक्तिहरूको सहयोगमा १ लाख ५ हजार रुपैया आज बुधबार मिर्गौला पिडित मगरलाई हस्तान्तरण गरिएको हो ।
सो सहयोग हस्तान्तरण कार्यक्रममा सामाजिक व्यक्तित्वहरु नेपाल रेडक्रस सोसाइटी केन्दीय प्रशिक्षक चिज कुमार आले,स्थानीय युवा समाजसेवीहरु बिष्णु ढकाल,सोम प्रसाद भण्डारी,लगायतले बेल्जियममा बस्ने नेपालीले गरेको सहयोगको उच्च प्रशंसा गरेका थिए । पश्चिम चितवन भरतपुर महानगरपालिका–१८ मा ७ बर्ष देखि भाडाको घरमा बसोबास गर्दै आएका ४८ वर्षे मगर दुवै मिर्गौला फेल भएर उपचार गरिरहेका छन ।न्युन आर्थिक अवस्था भएका मगरले अहिले हप्ताको दुइ पटक डायलाइसिस गर्नुपर्ने हुन्छ ।
मगर बिरामी हुनु भन्दा अगाडी भारतमा मजदुरी गर्थे ।सहयोग रकम पाएपछि गहँ भरी आशु झार्दे उनले अब भने बाच्ने आश पलाएको बताए । उनले भने “गरिब छु उपचार कसरी गर्ने भन्ने भएको थियो– यती ठुलो सहयोग गर्नु भयो, अब त म बाच्छु होला“ ।कार्यक्रममै उहाँ बस्नु हुने घर धनी गीता अधिकारीले बेल्जियम बाट सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी दाताहरुले महापुण्य कमाउनु भएको बताइन ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सृजना अर्यालले सामाजीक सरोकारका विषयलाई सन्चार क्षेत्रले प्राथमिकता दिनेगरेकोे बताउँदै बेल्जियम बस्ने सहयोगी दाताहरुको सरहाना गरिन ।उनले बेल्जियममा बस्नु हुने नेपालीहरुले विकास निमार्णका साथ साथै धेरै क्षेत्रमा सहयोग गरेर मातृभुमि प्रतिको दायित्व दर्शाउनु भएको बताइन ।
यसअघि पनि बेल्जियमा बस्नु हुने नेपालीहरुले विद्यालयको भवन निमार्ण , विधााथीहरुकोे पठनपाठन मा , विभिन्न रोगका विरामीहहरुको उपचारमा ,स्वास्थ्य कार्यक्रम मा शिविर ,लगायतका विभिन्न क्षेत्रमा सहयोग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20