भरतपुर / मञ्जुश्री असहाय संरक्षण केन्द्र भरतपुर–११ लाई खाद्यान्न सहयोग प्राप्त भएको छ । नायक रमित ढुगानाको टोलीले काठमाडौंदेखि चितवनसम्म आएर खाद्यान्न सहयोग गरेको मञ्जुश्री असहाय संरक्षण केन्द्रका संरक्षक मञ्जु खाँडले जानकारी दिए ।
संरक्षक खाँडका अनुसार उक्त टोलीले १५ बोरा चामल, १० केजी दाल, १ कार्टुन तेल, १ कार्टुन बिस्कुट, १ कार्टुन चाउचाउ, आधा बोरा नूनलगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो ।
नायक ढुंगानाले निषेधाज्ञाको समयमा अनाथ बालबालिकाको लागि थोरै भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताए । आगामी दिनमा पनि बालबालिकाहरुको सहयोग गर्ने उनले भने ।
केन्द्रकी संरक्षणक अध्यक्ष खाँडले अहिलेको विषम परिस्थितिमा टाढादेखि आउनु भएर सहयोग गर्नुभएकोमा टोलीलाई धन्यवाद तथा आभार व्यक्त गरिन् । नियमित आम्दानी नभएपनि स्थापनाकालदेखि अहिलेसम्म संस्था सहयोगी दाताहरुबाट सञ्चालन भएको उनले जानकारी गराइन् ।
भरतपुर–११ मा मञ्जुश्री असहाय संरक्षण केन्द्रको आफ्नै भवन रहेको छ भने हाल २२ जना अनाथ बालबालिकाहरुले आश्रय लिइरहेका छन् । केन्द्रले हालसम्म करिब साढे दुई सय जनालाई पुनर्मिलन गराउन सफल भएको उनको भनाइ छ ।
कार्यक्रममा टोलीका तर्फबाट अभिनेता जयकृष्ण बस्नेत, व्यापारी जीवनकुमार पौडेल, दिपक खाँड लगायतको उपस्थिति रहेको थियो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

मनै त हो ! मञ्जुश्रीलाई नायक ढुगाना टोलीको खाद्यान सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.72
145.32

European Euro
1
171.61
172.32

UK Pound Sterling
1
196.96
197.77

Swiss Franc
1
188.03
188.81

Australian Dollar
1
102.06
102.48

Canadian Dollar
1
106.26
106.70

Singapore Dollar
1
114.49
114.96

Japanese Yen
10
9.43
9.47

Chinese Yuan
1
20.95
21.03

Saudi Arabian Riyal
1
38.59
38.75

Qatari Riyal
1
39.71
39.87

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
39.40
39.56

Malaysian Ringgit
1
37.04
37.19

South Korean Won
100
10.00
10.04

Swedish Kroner
1
16.16
16.23

Danish Kroner
1
22.97
23.07

Hong Kong Dollar
1
18.51
18.59

Kuwaity Dinar
1
474.26
476.22

Bahrain Dinar
1
383.85
385.44

Omani Rial
1
375.92
377.48












