चितवन / अवैध रुपमा नदीजन्य सामाग्री उत्खनन गरी चोरी निकासी गर्ने २१ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रत्ननगरनगरपालिका वडा नम्बर १४ र १६ वडाको कयर खोलामा उत्खनन गर्ने ती सवारीसाधनलाई नियन्त्रणमा लिईएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार शुक्रबार कयर खोलामा अवैध रुपमा उत्खनन तथा चोरी निकासी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय, टांँडीबाट खटिएको टोली नियन्त्रणमा लिईएको थियो ।
टोली एक ट्रिपर,एक जेसिबी र १८ वटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई आबश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति पठाईएको प्रहरीले जनाएको छ ।
अवैध रुपमा उत्खनन गर्ने २१ सवारीसाधन नियन्त्रणमा
June 19, 2021
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -