Opens in a new tab
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026
२०८३ आश्विन २७, मंगलवार
October 13, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाल थप २४४२ संक्रमित, निको ३४५६ जना

प्रकाशित मिति : २०७८ असार ६ गते

काठमाडौं / गत २४ घण्टामा २ हजार ४ सय ४२ जना कोभिड– १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार देशभर गरिएको पीसीआर तथा एन्टीजेन परीक्षणमा २ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ३ हजार ४ सय ५६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा नै ५१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल ५५ हजार ५ सय ३२ जना सक्रिय संक्रमित रहेका छन् । ‘यो घट्दो दरमा छ,’ प्रवक्ता डा. पौडेलको भनाइ छ ।
काठमाडौं उपत्यकामा ५४८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा ४५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना संक्रमित थपिए ।
१० वटा जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.05
173.72
UK Pound Sterling
1
204.42
205.21
Swiss Franc
1
186.06
186.79
Australian Dollar
1
107.90
108.32
Canadian Dollar
1
108.35
108.77
Singapore Dollar
1
120.62
121.09
Japanese Yen
10
9.76
9.79
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.12
41.28
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
42.06
42.22
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.57
Swedish Kroner
1
15.45
15.51
Danish Kroner
1
23.15
23.24
Hong Kong Dollar
1
19.68
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.06
410.64
Omani Rial
1
401.24
402.80