२०८३ श्रावण २, शनिबार
July 18, 2026
२०८३ श्रावण २, शनिबार
July 18, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युरो कप : समूह चरणमा इटालीको सतप्रतिशत जीत

प्रकाशित मिति : २०७८ असार ७ गते

एजेन्सी / इटालीले शतप्रतिशत जित निकाल्दै समूह ‘ए’ को विजेता भएको छ । युरो कप अन्तर्गत आइतबार राति भएको खेलमा इटालीले वेल्स माथि १–० को सहज जीत निकालेपछि समूह ‘ए’को विजेता भएको हो । योसँगै इटाली खेलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
समूह चरणका तिनै खेलमा जित निकालेको इटालीले ७ गोल गर्दा एक गोल पनि खाएन । युरो कपको समूह चरणमा बिना कुनै गोल व्यहोर्दै तीनै खेल जित्ने इटाली पहिलो टोली बनेको छ ।
इटाली पहिलो खेलमा टर्की र दोस्रो खेलमा स्विट्जरल्यान्डमाथि समान ३–० को जित दर्ता गरेको थियो ।
इटालीले वेल्सँगको जितसँगै अपराजित यात्रा ३० खेलसम्म पु¥याउँदै आफ्नो पुरानो रेकर्डसँग पनि बराबर गरेको छ । इटाली भिटोरियो पोजोको प्रशिक्षणमा सन् १९३५–१९३९ को बीचमा ३० खेलसम्म अपराजित रहेको थियो ।
रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पछिल्लोपटक सन् २०१८ को सेप्टेम्बरमा पोर्चुगलसँग १–० को पराजय बेहोरेको थियो । त्यस यताका ३० खेलमा उसले २५ जित र ५ बराबरीको नतिजा निकालेको छ ।
उसले सन् २०१९ को अक्टोबरमा नेदरल्यान्डसँग १–१ को बराबरी खेले यताका ११ खेलमा ३० गोल गर्दा एक गोल पनि गोल खाएको छैन ।
इटालीले नक आउट चरणमा समूह ‘सी’को उप विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91