निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बाढीपहिरो पीडितलाई ५ करोड – मन्त्री ढुंगेल

प्रकाशित मिति : २०७८ असार ८ गते
- ADVERTISEMENT -

मकवानपुर / बागमती प्रदेश सरकारले प्रदेशमा बाढीपहिरोबाट प्रभाबित भएका पीडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामाग्री र अस्थायी बसोबासको लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
प्रदेशको सिन्धुपाल्चोक, चितवनलगायतका विभिन्न जिल्लाहरुमा आएको बाढीपहिरोबाट प्रभाबित भएका पीडित परिवारहरुलाई प्रदेश सरकारले राहत स्वरुप उक्त रकम छिट्टै उपलब्ध गराइने सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले जानकारी दिए ।
प्रवक्ता ढुंगेलका अनुसार, प्रदेशमा बाढीपहिरोबाट प्रभाबित भएका पीडितहरुको उपचारको लागि मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्वमा औषधीसहित चिकित्सकको टोली भोलि त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
साथै, प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलेसहित मन्त्रीहरुको टोली बाढीपहिरोबाट प्रभाबित सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची गाउँपालिकामा तत्काल भइरहेको राहत र उद्दार कार्य प्रत्यक्ष अनुगमन गर्न त्यसतर्फ प्रस्थान गर्ने भएको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48