April 23, 2025

चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा थप

June 23, 2021
- ADVERTISEMENT -

चितवन / चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञा केही खुकुलो बनाइएको बताइएको छ ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम गर्न चितवनमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।
के खुल्ने, के नखुल्ने :

- ADVERTISEMENT -