२०८२ असार २४, मंगलवार
July 8, 2025
२०८२ असार २४, मंगलवार
July 8, 2025 Tuesday

कोभिड–१९ बाट अति प्रभावित पन्ध्र देश, संक्रमित १८ करोड नजिक

प्रकाशित मिति : २०७८ असार १० गते

बेइजिङ / जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ९५ लाख ९९ हजार ६१७ जना रहेका छन् ।
कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ९१ हजार ९४५ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले जुन २३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित पन्ध्र देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु :
संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ७७ हजार ६९५ छ लाख २ हजार ८३७
भारत तीन करोड ८२ हजार ७७८ तीन लाख ९१ हजार ९८१
ब्राजिल एक करोड ८१ लाख ६९ हजार ८८१ पाँच लाख ७ हजार १०९
फ्रान्स ५८ लाख २४ हजार १२७ एक लाख ११ हजार २४
टर्की ५३ लाख ८७ हजार ५४५ ४९ हजार ३५८
रुस ५३ लाख ६ हजार ६९ एक लाख २८ हजार ७१९
बेलायत ४६ लाख ८३ हजार ९८६ एक लाख २८ हजार २९१
अर्जेन्टिना ४३ लाख २६ हजार १०१ ९० हजार ९८६
इटाली ४२ लाख ५५ हजार ४३४ एक लाख २७ हजार ३५२
कोलम्बिया ४० लाख २७ हजार १६ एक लाख १ हजार ९४७
स्पेन ३७ लाख ७३ हजार ३२ ८० हजार ७४८
जर्मनी ३७ लाख ३२ हजार ४३९ ९० हजार ६२०
इरान ३१ लाख २८ हजार ३९५ ८३ हजार ३२९
पोल्याण्ड २८ लाख ७९ हजार १९२ ७४ हजार ८९३
मेक्सिको २४ लाख ८७ हजार ७४७ दुई लाख ३१ हजार ८४७

- ADVERTISEMENT -
- ADVERTISEMENT -