काठमाडौं / काठमाडौंको दक्षिणकाली शौचालयमा मृत अवस्थामा भेटिएकी सन्तोषी सुब्बाको जबरजस्ती करणी गर्ने क्रममा प्रतिकार गर्दा हत्या भएको खुलेको छ । मृत अवस्थामा भेटिएकी सुब्बाको जरबरजस्ती गर्नेक्रममा प्रतिकार गर्दा घाँटी थिचि मृतकको सलले घाँटीमा बेरी हत्या गरेको खुलेको प्रहरीले आज पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
प्रहरीले सुब्बाको हत्या गरेको अभियोगमा पक्राउ परेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ घर भइ दक्षिणकाली नगरपालिका ७ बस्ने २९ वर्षीय सुरेश तिमल्सिनालाई बिहिबार सार्वजनिक गर्दै प्रहरीले उक्त कुराको जानकारी गराएको हो ।
पक्राउ परेका सुरेशले हत्या पश्चात अनुहारमा पटक–पटक ढुंगाले प्रहार गरी फरार भएको पाइएको पनि प्रहरी अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
गत असार ६ गते दक्षिणकाली पुगेकी सन्तोषीले सुरेश तिमल्सिनासँग खाने र बासको समस्या भएको बताएपश्चात अभियुक्तले खाना र सुत्ने व्यवस्था मिलाइदिन्छु भन्दै दक्षिणकाली मन्दिर नजिकै जंगलमा पुर्याएका थिए । पिकनिक स्थलमा रहेको सार्वजनिक शौचालय नजिक उनको शव फेला परेको थियो ।
मृतक सुब्बा पशुपंक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी थिइन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

सन्तोषी सुब्बा प्रकरणः प्रतिकार गर्दा हत्या भएको खुलासा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.95
152.55

European Euro
1
170.07
170.74

UK Pound Sterling
1
201.57
202.37

Swiss Franc
1
182.30
183.02

Australian Dollar
1
106.52
106.95

Canadian Dollar
1
106.91
107.33

Singapore Dollar
1
118.53
119.00

Japanese Yen
10
9.59
9.63

Chinese Yuan
1
22.70
22.79

Saudi Arabian Riyal
1
40.46
40.62

Qatari Riyal
1
41.68
41.85

Thai Baht
1
4.53
4.54

UAE Dirham
1
41.37
41.54

Malaysian Ringgit
1
37.22
37.37

South Korean Won
100
11.38
11.42

Swedish Kroner
1
15.25
15.31

Danish Kroner
1
22.75
22.84

Hong Kong Dollar
1
19.36
19.44

Kuwaity Dinar
1
493.10
495.05

Bahrain Dinar
1
402.20
403.79

Omani Rial
1
394.67
396.23










