पर्वत / मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–७ खरेहामा मोटरसाइकलबाट खसेर एक जना युवकको मृत्यु भएको छ ।
मोदीबाट कुश्मातर्फ आउँदै गरेको ग २० प २३०५ नंको मोटरसाइकल खरेहामा आइपुग्दा डिभाइडरमा बिहीबार ठोक्किँदा पछिल्लो सिटबाट खसेका मोदी गाउँपालिका–५ बाजुङका १७ वर्षीय अर्जुन कुँवर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिटबाट खसेका कुँवर गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज बिहान गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका पर्वतले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु
June 25, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
