निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि

प्रकाशित मिति : २०७८ असार ११ गते
- ADVERTISEMENT -

काठमाडौं / कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ । सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गते लगाएको थियो ।
भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको खोप शाखाका प्रमुख डा. झलक गौतमले जानकारी दिए । उनका अनुसार, उक्त खोपको पहिलो डोज झन्डै ४ लाख मानिसहरूले लगाएका थिए ।
चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको यो खोप यसअघि पनि सरकारले ८ लाख डोज लगाएको थियो । उक्त खोप पनि चीनले अनुदानमै दिएको थियो ।
चिनियाँ खोप लगाएकाहरूले दोस्रो मात्रा पनि लगाउन पाइरहे पनि भारतमा उत्पादन भएको कोभिसिल्ड खोप भने झन्डै १३ लाख मानिसले दोस्रो डोज लगाउन बाँकी छ । तर खोप आयात हुन नसक्दा दोस्रो डोज पाउने अनिश्चित बनेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
171.06
171.77
UK Pound Sterling
1
197.07
197.89
Swiss Franc
1
186.61
187.38
Australian Dollar
1
101.57
101.99
Canadian Dollar
1
105.82
106.26
Singapore Dollar
1
113.88
114.35
Japanese Yen
10
9.21
9.25
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.71
39.88
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.89
9.93
Swedish Kroner
1
16.04
16.11
Danish Kroner
1
22.90
22.99
Hong Kong Dollar
1
18.53
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.98
385.57
Omani Rial
1
376.02
377.58