चितवन / अवैध लागुऔषध कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार एक महिलासहित दुई जना पुरुषलाई आइतबार औषध गाजा बिक्री गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १७ लंगौटाकी वर्ष २९ की विष्णुमाया थापामगर, भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी ईन्द्रेणी टोलका वर्ष २४ का रोशन बुढाथोकी र भरतपुर महानगरपालिका वडा नम्बर २ वर्ष २६ का योजन पोख्रेल रहेका छन् ।
प्रहरीले विष्णुमाया थापामगर कोठामा चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागू औषध गाँजा ४०० ग्राम र नगद रु. १०,४०० रुपैयाँ फेला पारेको हो । यसैगरी भरतपुर महानगरपालिका वडा नम्बर २ आँपटारी ईन्द्रेणी टोल स्थित विनय ठाकुरको घरमा डेरा गरी बस्ने योजन पोख्रेलबाट लागू औषध डाईजेपाम २२ एम्पुल, फेनार्गन २३ एम्पुल नुर्पिन १२ एम्पुल गरी जम्मा ५७ एम्पुल फेला पारिएको चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
पक्राउ परेका उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा लागुऔषध कारोबार गर्ने एक महिलासहित तीनजना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
170.70
171.41

UK Pound Sterling
1
196.72
197.54

Swiss Franc
1
186.09
186.86

Australian Dollar
1
101.01
101.43

Canadian Dollar
1
105.78
106.22

Singapore Dollar
1
113.68
114.16

Japanese Yen
10
9.22
9.26

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.61
39.77

Thai Baht
1
4.58
4.60

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.87
9.91

Swedish Kroner
1
15.98
16.05

Danish Kroner
1
22.86
22.95

Hong Kong Dollar
1
18.52
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.97
385.56

Omani Rial
1
376.02
377.58












