निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पूर्वी चितवनमा बाढी पसेपछि विद्युत सेवा अवरुद्ध

प्रकाशित मिति : २०७८ असार १८ गते
- ADVERTISEMENT -

चितवन / पुर्वी चितवनको खैरहनीस्थिन पर्सा सव स्टेसनमा बाढी पसेपछि विद्युत सेवा प्रभावित भएको छ । गएरातीदेखि परेको बर्षाको कारण आज बिहान लदरी खोलामा बाढी आएको थियोे । उक्त खोलाको बाढी सव स्टेसनभित्र पसेपछि पुर्वीचितवनको विद्युत सेवा अबरुद्ध भएको थियोे । पर्सा सव स्टेसनबाट वितरण हुने विद्युत सेवा अपरान्हपछि केही स्थानमा सुचारु भएको छ ।
हर्दी सव स्टेसनबाट लाइन मिलाएर विद्युत सेवा सुचारु गराइएको नेपाल विद्युत प्राधिकरण रत्ननगर टाडी वितरण केन्द्रका इन्जिनियर बिक्रम श्रेष्ठले जानकारी दिए । पर्साबाट वितरण हुँदै आएको चैनपुर , टाडी र सौराहा फिडर अन्तर्गतको विभिन्न स्थानमा विद्युत सेवा सुचारु गराइएको श्रेष्ठले बताए ।
विद्युत प्राधिकरणका प्राविधिकहरु अहिलेपनि फिल्डमै भएको र ११ केभीको लाइन सबैस्थानमा सुचारु गराउने प्रयास भइरहेको उनले बताए । ११ केभीको लाइन सुचारु भएपछि वितरण गरिएको ट्रान्सर्फमरहरु तथा फ्युज सेवा हेरिने उनले बताए । केही स्थानमा ११ केभी सुचारु भएपनी ट्रान्सर्फमरको फ्युज गएको कारण विद्युत अबरुद्ध रहेको प्राधिकरणले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48