January 13, 2025
- ADVERTISEMENT -

सौराहामा एक पुरुष मृत अवस्थामा

July 3, 2021
Photo : Narayani

चितवन / चितवनको सौराहामा एक जना पुरुष मृत भेटिएका छन । अन्दाजी ३०-४० बर्षका पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रत्ननगर नगरपालिका–७ सपना भिलेज नजिकै खेतमा पुरुष मृत भेटिएको हो । मृत पुरुषको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -