चितवन / चितवनमा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ५९ जना पिसिआर परीक्षण र ७ जना एन्टिजेनबाट पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
संक्रमितहरु मध्ये भरतपुर महानगरपलिकाका मात्रै ४५ जना छन् । यस्तै खैरहनी नगरपालिकाका ७, रत्ननगरका १०, राप्तीका १ र कालिकाका ३ जना रहेका छन् । अहिलेसम्म जिल्लाभर कुल संक्रमितको संख्या १६ हजार ५११ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५६ जना निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या १४ हजार ९९७ पुगेको कार्यालयले जनाएको छ । १ हजार २२९ जना अझै आइसोलेसनमा छन् । उनीहरु मध्ये एक हजार ९८ जना होम आइसोलेसनमा छन् भने ९९ जना अस्पताल तथा ३२ जना संस्थागत आइसोलेसनमा छन् ।
यस्तै चितवनमा हालसम्म कोरोना संक्रमणबाट २८१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा थप ६६ संक्रमित, ५६ जना कोरोनामुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.48
155.08

European Euro
1
173.05
173.72

UK Pound Sterling
1
204.42
205.21

Swiss Franc
1
186.06
186.79

Australian Dollar
1
107.90
108.32

Canadian Dollar
1
108.35
108.77

Singapore Dollar
1
120.62
121.09

Japanese Yen
10
9.76
9.79

Chinese Yuan
1
23.08
23.17

Saudi Arabian Riyal
1
41.12
41.28

Qatari Riyal
1
42.42
42.58

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
42.06
42.22

Malaysian Ringgit
1
37.82
37.96

South Korean Won
100
11.52
11.57

Swedish Kroner
1
15.45
15.51

Danish Kroner
1
23.15
23.24

Hong Kong Dollar
1
19.68
19.76

Kuwaity Dinar
1
501.31
503.26

Bahrain Dinar
1
409.06
410.64

Omani Rial
1
401.24
402.80













