काठमाडौं / काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ।
सोमबार बिहान ६ बजेर ३२ मिनेटमा ३.२ म्याग्नेच्यूडको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
- ADVERTISEMENT -

काठमाडौं उपत्यकामा भूकम्पको धक्का
July 5, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
