काठमाडौं / कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ५ सय २७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार मुलुकभर ७४९९ जनाको पिसिआर परीक्षणबाट १७४५ जनामा संक्रमण पुष्टि भएको छ भने ४०२८ जनाको एन्टिजेन परीक्षणबाट ८७७ जनामा पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा २२११ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै २३ जनाको ज्यान गएको छ । हालसम्म ९२४८ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म कोरोनाबाट निको हुनेको दर ९४.६ प्रतिशत छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

२४ घण्टामा २६२२ संक्रमित थप, कोरोनाबाट २३ जनाको मृत्यु
July 5, 2021

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
