२०८३ असार २९, सोमबार
July 13, 2026
२०८३ असार २९, सोमबार
July 13, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

इङल्याण्ड फाइनलमा, उपाधिका लागि इटालीसँग भिड्ने

प्रकाशित मिति : २०७८ असार २४ गते

काठमाडौं / युरोकप २०२० को फाइनलमा इङल्याण्ड प्रवेश गरेको छ । लण्डनस्थित वेम्बली स्टेडियममा अन्तिम सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हाफमा डेनमार्कलाई जर्सी नं. १४ का दम्सगार्डले २९औं मिनेट गोल गरी अग्रता दिलाएका थिए । दम्सगार्डले फ्रि किकबाट पाएको मौकाको राम्रो फाइदा उठाएका थिए । त्यस्तैगरी ३८औं मिनेटमा डेनमार्कका केजरबाट आत्मघाती गोल हुँदा इङल्याण्ड बराबरी हुन पुग्यो । यो गोलले नै डेनमार्कलाई ठूलै क्षति बेहोर्न बाध्य पार्यो ।
खेलको दोस्रो हाफमा कुनै गोल नभएपछि अतिरिक्त समयको १०३औं मिनेटमा जर्सी नं. ९ का हेरी केनले पेनाल्टी शुट आउटबाट इङल्याण्डलाई जीतको नजिक पु¥याए । इङल्याण्डका जर्सी नं. १० का स्टे«लिङलाई डिवक्समा लडाएपछि उक्त पेनाल्टी शुट आउटको अवसर पाएको हो ।
यस्तैगरी इङल्याण्डका जर्सी नं. ६ का मागुरे र डेनमार्कका जर्सी नं. १८ का डेनिलले पहेंलो कार्ड बेहोरेका थिए ।
खेलमा डेनमार्कको राम्रो प्रदर्शन र दबदबा रहे पनि बाजी भने इङल्याण्डले मार्न सफल भएको छ । इङल्याण्डका हेरी केनले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उक्त सेमिफाइनल खेलको उत्कृष्ट खेलाडी हेरी केन भएका छन् ।
यसअघि सोही स्टेडियम भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरी सकेको छ । युरोकप २०२० को फाइनलमा इटाली र इङल्याण्ड आगामी आइतबार राति १२ः४५ बजे प्रतिस्पर्धा गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94