चितवन / नेकपा एमाले चितवनले पार्टीको नाममा विभिन्न स्थानमा लेवी उठाएको सुन्नमा आएको भन्दै लेवी नबुझाउन आफ्ना कार्यकर्तालाई आग्रह गरिएको छ । पार्टी जिल्ला अध्यक्ष तेजेन्द्रबहादुर खड्काले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीको विधि र विधानविपरित लेवी उठाएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
२०७७ फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भई नेकपा एमाले पुनर्गठन भएपछि केन्द्रदेखि स्थानीय तहसम्म साविककै कमिटी नै नेकपा एमाले रहेको र आधिकारिक पार्टीद्वारा गरिने काम मात्रै वास्तविक नेकपा एमालेको कामकारबाही भएको विज्ञप्तिमा उल्लेख छ ।
एमाले चितवनद्वारा लेवी नबुझाउन आग्रह

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
