Opens in a new tab
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026
२०८३ आश्विन २९, बिहीबार
October 15, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरका स्वास्थ्य स्वयंसेविकालाई नगद ५० हजारसहित बिदाइ

प्रकाशित मिति : २०७८ असार २८ गते

चितवन / भरतपुर महानगरले ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरेको छ । लामो समयदेखि महिला स्वास्थ्य स्वयंसेविका भएर महिला दिदीबहिनीको स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै भरतपुर महानगरले उनीहरुलाई नगद ५० हजार, प्रमाण पत्र र खादाले सम्मान गरेको हो ।
महानगरमा कार्यरत २ सय ७ महिला स्वास्थ्य स्वयंसेविकाहरु मध्येबाट मापदण्ड पूरा गरेका ३६ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिदाइ गरेको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले विगत ३५ वर्षभन्दा बढी समयदेखि लगातार सेवामा रहेका स्वयंसेविकाको लागि महानगरपालिकाले नीति बनाएर उनीहरुका लागि नगदसहित सम्मान र बिदाई गरिएको बताइन् । उनीहरुका लागि ५० हजार नगद खास ठूलो नभएपनि महानगरले नमुना कामको थालनी गरेको दाहालको भनाइ छ ।
निःस्वार्थ भावले लामो समयसम्म काम गरेका स्वास्थ्य स्वयंसेविकालाई सम्मान गर्नु आफैँमा सार्थक कामको सुरुवात भएको महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए । आगामी दिनमा पनि महिला स्वास्थ्य स्वयंसेविकालाई सहयोग गर्दै जाने उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.95
152.55
European Euro
1
170.07
170.74
UK Pound Sterling
1
201.57
202.37
Swiss Franc
1
182.30
183.02
Australian Dollar
1
106.52
106.95
Canadian Dollar
1
106.91
107.33
Singapore Dollar
1
118.53
119.00
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.46
40.62
Qatari Riyal
1
41.68
41.85
Thai Baht
1
4.53
4.54
UAE Dirham
1
41.37
41.54
Malaysian Ringgit
1
37.22
37.37
South Korean Won
100
11.38
11.42
Swedish Kroner
1
15.25
15.31
Danish Kroner
1
22.75
22.84
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
493.10
495.05
Bahrain Dinar
1
402.20
403.79
Omani Rial
1
394.67
396.23