२०८२ जेष्ठ १, बुधबार
May 14, 2025
२०८२ जेष्ठ १, बुधबार
May 14, 2025 Wednesday

नेपालमा थप २०१० कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २०७८ असार ३० गते
- ADVERTISEMENT -

काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा २०१० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १११५ र एन्टिजेन विधिबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप १६०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

- ADVERTISEMENT -