कुरिनटार / सशस्त्र प्रहरी बलनेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय परिसर भित्र बहु उपयोगी हेली ग्राउण्डको उद्घाटन गरिएको छ।
सशस्त्र प्रहरी बलको बिपद ब्यबस्थापनमा थप सहयोग पुग्ने साथै स्थानीयलाई समेत आवस्यक पर्दा उपयोगि हुने सुरक्षित हेली ग्राउन्डको इच्छाकामना गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङ तथा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्री कालीप्रसाद धौबजीबाट समुद्दघाटन सम्पन भएको हो ।
उक्त कार्यक्रममा गा.पा. उपाध्यक्ष कृतिकुमार श्रेष्ठ, प्रबक्ता सावित्री गुरुङको लगाएतको उपस्थिति रहेको थियो ।
कुरिनटारमा बहु-उपयोगी हेलीग्राउण्डको स्थापना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
