काठमाडौं / पछिल्लो २४ घण्टामा नेपालमा २६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा संक्रमण पुष्टि भएको हो । बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ६२ हजार ५७० र एन्टिजेनबाट ४६ हजार ८६७ जना पुगेको छ । यस्तै, आज थप १७५७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख २६ हजार ४६८ जना पुगेको छ । निको हुनेको दर ९४.६ प्रतिशत छ ।
आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ४६३ पुगेको छ ।
- ADVERTISEMENT -
नेपालमा थप २६७६ मा कोरोना संक्रमण पुष्टि
July 15, 2021
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
सम्बंधित समचारहरु
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
भर्खर
- ADVERTISEMENT -