२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा १५ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप

प्रकाशित मिति : २०७८ श्रावण २ गते

चितवन / चितवनमा शुक्रबारदेखि सुरु भएको खोप अभियान अन्तरगत पहिलो दिन १५ हजार बढीले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाएका छन् ।
जिल्लाका सात वटै स्थानीय तहमा गरी १५ हजार २३७ जनाले खोप लगाएका हुन् । जसमध्ये ७ हजार ६२८ जना महिला र ७ हजार ६०९ जना पुरुष रहेका छन् । पहिलो दिन सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा ८ हजार ५३ जनाले खोप लगाएका छन् ।
जसमध्ये ४ हजार ११५ जना महिला मात्रै छन् । यस्तै खैरहनी नगरपालिकामा एक हजार ७८८, माडी नगरपालिकामा ७९८, रत्ननगर नगरपालिकामा २ हजार १६३, राप्ती नगरपालिकामा एक हजार २३६, कालिका नगरपालिकामा ९ सय र इच्छाकामना गाउँपालिकामा २ सय ९९ जनाले खोप लगाएका छन् ।
भेरोसेल खोप चीनबाट प्राप्त भएको हो । खोप अभियानको पहिलो दिन खोप लगाउन स्थानीयबासीहरुको उत्साहजनक सहभागिता रहेको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बतए । उनले तीन दिने यस अभियानमा लक्षित वर्गलाई खोप लगाई सक्ने बताए ।
यसअभियान अन्तरगत चितवनका ५० हजारलाई खोप लगाउने लक्ष्य राखिएको प्रमुख तिवारीले बतए । अभियान भोली सम्म सञ्चालन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41