निर्वाचन १८ दिन बाँकी
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026
२०८२ फाल्गुन ३, आईतवार
February 15, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नहरमा हातखुट्टा धुने क्रममा दुई बालकको मृत्यु

प्रकाशित मिति : २०७८ श्रावण ७ गते
File Photo.
- ADVERTISEMENT -

चितवन / भरतपुर–२, क्षेत्रपुरको नहरमा दुई बालकको मृत्यु भएको छ । उनीहरु एकजना चिप्लिएर नहरमा खसेको र अर्को बचाउन जाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार मृत्युहुनेमा वर्ष १६ का अंकित जोशी र वर्ष १४ का विवेक शर्मा रहेका छन् । उनीहरु दुबै भरतपुर २, क्षेत्रपुरका हुन् । उक्त घटना उनीहरु क्रिकेट खेलेर आएपछि भएको हो । हातखुट्टा धुने क्रममा विवेक चिप्लिएर नहरमा खसेको थियो भने अंकित बचाउने क्रममा बेपत्ता भएका थिए ।
प्रहरीले खोजतलासको क्रममा घटनास्थलदेखि करिब २०० मिटर अगाडि उनीहरुलाई फेला पारेका थिए । उपचारको लागि अस्पताल पठाइए पनि अस्पतालले दुबैजनालाई मृत घोषणा गरेको प्रहरीले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.72
145.32
European Euro
1
171.61
172.32
UK Pound Sterling
1
196.96
197.77
Swiss Franc
1
188.03
188.81
Australian Dollar
1
102.06
102.48
Canadian Dollar
1
106.26
106.70
Singapore Dollar
1
114.49
114.96
Japanese Yen
10
9.43
9.47
Chinese Yuan
1
20.95
21.03
Saudi Arabian Riyal
1
38.59
38.75
Qatari Riyal
1
39.71
39.87
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
39.40
39.56
Malaysian Ringgit
1
37.04
37.19
South Korean Won
100
10.00
10.04
Swedish Kroner
1
16.16
16.23
Danish Kroner
1
22.97
23.07
Hong Kong Dollar
1
18.51
18.59
Kuwaity Dinar
1
474.26
476.22
Bahrain Dinar
1
383.85
385.44
Omani Rial
1
375.92
377.48